Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेन सरकारमा मन्त्रालय पुनर्संरचना, संख्या घटेर १६

बालेन सरकारमा मन्त्रालय पुनर्संरचना, संख्या घटेर १६

काठमाडौं – प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मन्त्रालयहरु गाभेर कुल १६ मन्त्रालय कायम गरेको छ। रक्षा र उद्योग–व्यापार मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका छन् भने बाँकी १४ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्।

मुख्य मन्त्रालय पुनर्संरचना अनुसार:

युवा तथा खेलकुद मन्त्रालय शिक्षा, विज्ञान र प्रविधिमा समाहित – सस्मित पोखरेल जिम्मेवारी

खानेपानी मन्त्रालय स्वास्थ्यमा समाहित – निशा मेहता जिम्मेवारी

वन तथा वातावरण मन्त्रालय कृषि मन्त्रालयमा समाहित – गिता चौधरी जिम्मेवारी

भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासनमा समाहित – प्रतिभा रावल जिम्मेवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *