काठमाडौं – बालेन्द्र शाह ३६ वर्षको उमेरमा नेपालको मधेसी मूलका सबैभन्दा कान्छा जननिर्वाचित प्रधानमन्त्री बनेका छन्। झापा–५ बाट निर्वाचित उनले केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका बालेनले चुनाव जित्दै प्रधानमन्त्री बन्ने इतिहास रचेका छन्।
राम नवमीको अवसरमा शपथ लिएका छन्।


