Friday, June 05, 2026
Home > मुख्य समाचार > गृहमन्त्री गुरुङसँगै पुराना मुद्दा फेरि चर्चामा

गृहमन्त्री गुरुङसँगै पुराना मुद्दा फेरि चर्चामा

काठमाडौं – सुधन गुरुङ गृहमन्त्री बनेसँगै पूर्वसरकारकालीन घटनासम्बन्धी मुद्दा पुनः चर्चामा आएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले केपी शर्मा ओली र रमेश लेखकलगायतविरुद्ध कारबाही सिफारिस गरेको थियो।

यसअघि उनीहरूलाई कारबाही गर्न दबाब दिँदै आएका गुरुङ अहिले स्वयं गृहमन्त्री बनेपछि सो प्रतिवेदन कार्यान्वयन हुने वा नहुने विषयमा चासो बढेको छ। यद्यपि यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *