Friday, June 05, 2026
Home > मुख्य समाचार > पहिलो मन्त्रिपरिषद् बैठक सुरु

पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्री नियुक्त गरेपछि मन्त्रीहरूले शपथ लिई पदभार सम्हालेका छन्। बैठकबाट महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *