प्रधानमन्त्री परिवर्तनसँगै महान्यायाधिवक्ता भण्डारीको राजीनामा March 27, 2026March 27, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं – महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधानमन्त्री परिवर्तनसँगै राजीनामा दिने प्रचलन अनुसार उनले पद छोडेकी हुन्।