सस्मित पोखरेल बने सरकारको प्रवक्ता March 27, 2026March 27, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं, १३ चैत। शिक्षा मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता चयन गरिएको छ। आज सम्पन्न नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई यो जिम्मेवारी दिएको हो। पोखरेल अब सरकारका निर्णय र गतिविधिहरूको आधिकारिक प्रस्तुतकर्ता हुनेछन्।