Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

काठमाडौं – केही समयदेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित अवतरण गरेको छ।

हेलिकप्टरमा रहेका पाइलटसहित ५ जना यात्रु सबै सकुशल रहेको लाप्चे जलविद्युत आयोजनाका सञ्चालक भरत खत्रीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *