Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री बालेनद्वारा बालुवाटारमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा बालुवाटारमा पूजाआजा

काठमाडौं, १३ चैत। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारी निवास बालुवाटारमा पूजाआजा गरेका छन्। शपथग्रहणपछि उनी साँझ बालुवाटार पुगेर धार्मिक विधिअनुसार पूजा गरेका हुन्।

यसअघि उनले सिंहदरबारमा उच्च अधिकारीहरूसँग छलफल गरेका थिए भने मन्त्रिपरिषद् बैठकले केही निर्णयसमेत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *