ओली र लेखक पक्राउ, भद्रकाली हिरासतमा राखिने March 28, 2026March 28, 2026 मुख्य समाचार 0 काठमाडौँ — केपी शर्मा ओली र रमेश लेखकलाई जेन–जी आन्दोलनमा दमन सम्बन्धी घटनामा पक्राउ गरिएको छ। मेडिकल परीक्षणपछि दुवैलाई भद्रकालीस्थित हिरासतमा राखिने तयारी प्रहरीले जनाएको छ।