चीनद्वारा बालेन्द्र शाहलाई बधाई, सहकार्य सुदृढ बनाउने तयारी March 27, 2026March 27, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनले पदभार ग्रहणको अवसरमा बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपालस्थित दूतावासमार्फत नयाँ सरकारसँग मित्रता र व्यावहारिक सहकार्य अझ सुदृढ बनाउन तयार रहेको बताएका छन्।