काठमाडौँ । दीपक खड्का लाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि आइतबार बिहान पक्राउ गरिएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई महाराजगन्जबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले कानुनी प्रावधानअनुसार पक्राउ पुर्जी जारी गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।


