Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसमा एकताका लागि पौडेलको आह्वान

कांग्रेसमा एकताका लागि पौडेलको आह्वान

काठमाडौं — नेपाली कांग्रेस का महामन्त्री प्रदीप पौडेल ले प्रतिकूल परिस्थितिमा पार्टी एकताका लागि नेता–कार्यकर्तालाई एकजुट हुन अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले अहिले विभाजनभन्दा एकता आवश्यक रहेको भन्दै विगतझैं एकताको बलले नै सफलता हासिल गर्न सकिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *