Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देउवा समूहको कांग्रेस बैठक आज, प्रदेश सभापति पनि सहभागी

देउवा समूहको कांग्रेस बैठक आज, प्रदेश सभापति पनि सहभागी

काठमाडौं — नेपाली कांग्रेस को शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का को आह्वानमा हुने बैठकमा प्रदेश सभापतिहरूलाई समेत बोलाइएको छ। बैठकमा रमेश लेखक पक्राउपछि विकसित राजनीतिक अवस्था र पार्टी रणनीतिबारे छलफल हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *