Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन–चाँदीको मूल्यमा भारी वृद्धि

सुन–चाँदीको मूल्यमा भारी वृद्धि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ।

छापावाल सुन प्रतितोला ६,७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ भने चाँदी पनि बढेर प्रतितोला ४,८४५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यमा तीव्र उतारचढाव आएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *