Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रहरीको पोसाक सुधार्ने गृहमन्त्रीको घोषणा

प्रहरीको पोसाक सुधार्ने गृहमन्त्रीको घोषणा

काठमाडौं — नेपाल प्रहरी को पोसाक सुधार गर्न गृहमन्त्री सुधन गुरुङ ले पहल गर्ने बताएका छन्।

प्रहरी मुख्यालय निरीक्षणका क्रममा उनले फाटेका लुगा र कमजोर बुट परिवर्तन गरी प्रहरीलाई थप सम्मानजनक बनाउने बताए। कार्यक्रममा प्रहरी प्रमुख दानबहादुर कार्की ले पनि पोसाकको अवस्थाबारे सुधार आवश्यक रहेको संकेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *