सुनको मूल्य बढ्दै April 1, 2026April 1, 2026 आर्थिक समाचार 0 नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दै तोलाको २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ, जुन ३ लाख नजिक पुगेको हो। अघिल्लो दिनभन्दा ७ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ।