Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देउवा समूहको बैठक दोस्रो दिन पनि

देउवा समूहको बैठक दोस्रो दिन पनि

नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा समूहको बैठक आज पनि बस्दैछ। मंगलबार सुरु भएको छलफल नसकिएपछि दिउँसो १ बजे पुनः बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको शक्ति सन्तुलन र निर्वाचन समीक्षा मुख्य एजेन्डा रहेका छन्। बाँकी सदस्यहरूले आज आफ्नो धारणा राख्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *