Friday, June 05, 2026
Home > मुख्य समाचार > रमेश लेखकको बयान जारी

रमेश लेखकको बयान जारी

पूर्वगृहमन्त्री रमेश लेखक काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि बयान दिइरहेका छन्।

गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले उनीमाथि जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपमा कारबाही सिफारिस गरेको थियो। आज अदालतले थप म्याद सकिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *