Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देशभर मनाइँदै हनुमान जन्मजयन्ती

देशभर मनाइँदै हनुमान जन्मजयन्ती

विराटनगर — हनुमान जन्मजयन्ती आज देशभर श्रद्धापूर्वक मनाइँदै छ। मन्दिरहरूमा भक्तजनको भीड लागेको छ र पूजा–आराधनासहित हनुमान चालिसा पाठ तथा व्रत बस्ने परम्परा निभाइँदै छ।

धार्मिक विश्वासअनुसार हनुमानको पूजा गर्दा दुःख, कष्ट र भयबाट मुक्ति मिल्ने मान्यता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *