Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > स्ट्रेट अफ हर्मुजमा अमेरिकाको निर्भरता समाप्त: ट्रम्प

स्ट्रेट अफ हर्मुजमा अमेरिकाको निर्भरता समाप्त: ट्रम्प

वासिङ्टन डीसी — डोनाल्ड ट्रम्पले अमेरिकालाई अब स्ट्रेट अफ हर्मुज को आवश्यकता नरहेको दाबी गरेका छन्। उनले अमेरिका तेल तथा ग्यासमा आत्मनिर्भर भइसकेकाले सो मार्गबाट आयात नगर्ने बताएका हुन्।

तर इरान युद्धका कारण इन्धन आपूर्ति प्रभावित हुँदा अमेरिकामा मूल्य भने बढेर प्रति ग्यालन ४ डलरभन्दा माथि पुगेको छ।

ट्रम्पले उक्त जलमार्ग प्रयोग गर्ने देशहरूले सुरक्षा जिम्मेवारी आफैं लिनुपर्ने बताए पनि ऊर्जा विज्ञहरूले उनको भनाइप्रति आशंका व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *