काठमाडौं — प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सिंहदरबारमा अलग छलफल गरेको छ।
सांसदहरूलाई संसदीय अभ्यास र परम्परा बारे जानकारी दिइएको थियो भने जनसरोकारका मुद्दा प्रभावकारी उठाउने रणनीति तय गरिएको थियो।
बैठक आज दिउँसो २ बजे बस्नेछ।


