Friday, June 05, 2026
Home > मुख्य समाचार > गण्डकीका सांसदसँग प्रधानमन्त्रीको छलफल

गण्डकीका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग क्षेत्रीय समस्या र समाधानबारे छलफल गरेका छन्।

छलफलमा भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि र पर्यटनका मुद्दा उठाइएका थिए। सांसदहरूले सिद्धार्थ हाइवे स्तरोन्नति र कृषिमा उत्पादनआधारित अनुदान व्यवस्था गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले यसअघि अन्य प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *