काठमाडौं। नेपाली कांग्रेस को आधिकारिकतासम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
रिटमा पूर्णबहादुर खड्का पक्ष र गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षबीच बहस हुने तयारी छ।
महाधिवेशनपछि सुरु भएको विवादमा आजको सुनुवाइले नयाँ दिशा दिने अपेक्षा गरिएको छ।


