Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन–चाँदीको मूल्य यथावत

सुन–चाँदीको मूल्य यथावत

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा यथावत छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव अनुसार महासंघले दैनिक रूपमा मूल्य निर्धारण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *