Friday, June 05, 2026
Home > मुख्य समाचार > डीपी अर्याल निर्विरोध सभामुख निर्वाचित

डीपी अर्याल निर्विरोध सभामुख निर्वाचित

काठमाडौं। डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बैठकको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले प्रस्ताव गरेको उम्मेदवारीमा अन्य नेताहरूको समर्थन रहेपछि विपक्षीले प्रतिस्पर्धा नगर्दा उनी निर्विरोध बनेका हुन्।

यससँगै संसद्को कामकारबाही थप गतिशील हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *