Friday, June 05, 2026
Home > मुख्य समाचार > सभामुख अर्यालको शपथ आज

सभामुख अर्यालको शपथ आज

काठमाडौं। डोलप्रसाद अर्याल ले आज दिउँसो २:३० बजे शपथ ग्रहण गर्ने भएका छन्।

रामचन्द्र पौडेल ले शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

निर्विरोध निर्वाचित भएका अर्यालले आजै पदभार सम्हाल्नेछन् र अब प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *