Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा

काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने तय भएको छ।

आइतबारको बैठकले डोलप्रसाद अर्याललाई सभामुख चयन गरेको थियो र आजै राष्ट्रपति रामचन्द्र पौडेल ले शपथ गराउने कार्यक्रम छ। सोमबारको बैठक अर्यालले सञ्चालन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *