Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सभामुख अर्यालले निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वास – हर्क साम्पाङ

सभामुख अर्यालले निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वास – हर्क साम्पाङ

काठमाडौं, २२ चैत – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले दलगत नपरी सबैलाई न्याय दिने साझा अभिभावकको रूपमा कार्य गर्ने आशा व्यक्त गरे।

अध्यक्ष साम्पाङले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको दावी रहेको समेत जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *