Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल सिफारिस

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल सिफारिस

काठमाडौँ — मन्त्रिपरिषद्ले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेको छ।

राष्ट्रपति कार्यालयले सिफारिस प्राप्त भएको पुष्टि गर्दै नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ। महान्यायाधिवक्ता सरकारका मुख्य कानुनी सल्लाहकार हुन् र नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *