Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कलाकार बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अनुमति

कलाकार बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अनुमति

काठमाडौं, २२ चैत – कलाकार सागर लम्साल ‘बले’लाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन्।

बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन्। प्रहरीले अहिलेसम्म किटानी जाहेरी नपरेको तर अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन हिरासत अनुमति मागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *