Tuesday, July 21, 2026
Home > मुख्य समाचार > समयमै काम पुरा नगर्ने ८ निर्माण कम्पनी कालोसूचीमा

समयमै काम पुरा नगर्ने ८ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय ले जिम्मा लिएको काम समयमै नपुरा गर्ने ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कालोसूचीमा परेका कम्पनीले १–३ वर्षसम्म कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन्। सूचीमा श्री लोक निर्माण सेवा तथा सप्लायर्स, सिल्क मार्केट प्रालि, ब्रोदर्श कन्ष्ट्रक्सन, देवु निर्माण सेवा, अर्भान कन्स्ट्रक्सन, सूर्य दीप छापाखाना, धुलिखेल निर्माणसेवा र हिमशिखा कन्स्ट्रक्सन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *