Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गृहमन्त्री गुरुङद्वारा राष्ट्रिय परिचयपत्र विभागमा आकस्मिक निरीक्षण

गृहमन्त्री गुरुङद्वारा राष्ट्रिय परिचयपत्र विभागमा आकस्मिक निरीक्षण

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा आकस्मिक छड्के निरीक्षण गरेका छन्।

सचिवालयका अनुसार उनले नागरिक सेवा ढिलाइ, वेबसाइट ‘ह्याक’ हुने समस्या र सेवा प्रवाहमा सुधार आवश्यकतामा ध्यान दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *