Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्वास्थ्य बीमा बोर्डको चेतावनी: नियम उल्लंघन गर्ने अस्पतालको सम्झौता रद्द

स्वास्थ्य बीमा बोर्डको चेतावनी: नियम उल्लंघन गर्ने अस्पतालको सम्झौता रद्द

काठमाडौं — स्वास्थ्य बीमा बोर्डले नियम मिच्ने अस्पतालको सम्झौता रद्द गर्ने चेतावनी दिएको छ। बीमा कार्यक्रममा सेवा प्रवाहमा लापरबाही गर्ने, सेवाग्राहीलाई अनावश्यक कठिनाइ दिने र औषधि बाहिरबाट खरिद गराउने अस्पताललाई कडा कारबाही गरिने बोर्डले जनाएको छ।

नियम विपरीत कार्य दोहोरिएमा सम्बन्धित अस्पतालसँगको सम्झौता ऐन अनुसार रद्द हुने बताइएको छ। साथै, अस्पतालले बीमा दर र क्लेम प्रक्रिया बोर्डको व्यवस्था अनुसार पालना गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *