काठमाडौं । बालेन्द्र शाह ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आज चैत २४ गते दिउँसो १२:३० बजे बोलाएका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ र विभिन्न निर्णय लिइनेछन्।
यसअघि समय १ बजे भनिए पनि बैठक १२:३० मा सारिएको हो।


