Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > बले प्रकरणमा अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह

बले प्रकरणमा अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह

काठमाडौं । सागर लम्साल माथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ।

प्रवक्ता पवनकुमार भट्टराई ले सामाजिक सञ्जालमा भ्रामक तथा अप्रमाणित सूचना नफैलाउन आग्रह गरेका छन्।

बलात्कारको आरोप सार्वजनिक भए पनि औपचारिक जाहेरी नपरेकाले प्रहरीले अभद्र व्यवहार मुद्दामै अनुसन्धान अघि बढाउँदै ५ दिनको म्याद लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *