मन्त्रिपरिषद् निर्णय: राष्ट्र बैंकमा पण्डित, योजना आयोगमा भट्ट नियुक्त April 7, 2026April 7, 2026 मुख्य समाचार 0 काठमाडौं — मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई महत्वपूर्ण नियुक्ति गरेको छ। सरकारले किरण पण्डितलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ भने गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको छ।