Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

काठमाडौं — ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। वालेन्द्र शाह नेतृत्वको सरकारले चैत १६ गते असिम शाह को संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा विभिन्न दलका प्रतिनिधि र कानुन सम्बन्धी अधिकारी सदस्य रहेका छन् भने केही दलले अझै आफ्ना प्रतिनिधि टुंग्याउन आन्तरिक छलफल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *