Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री बालेनले ईयू राजदूतहरूसँग मंगलबार सामूहिक छलफल गर्ने

प्रधानमन्त्री बालेनले ईयू राजदूतहरूसँग मंगलबार सामूहिक छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार नेपालस्थित युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने उक्त भेटमा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *