Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > समानुपातिक सांसदमाथि विभेद भएको भन्दै संसदमा प्रश्न

समानुपातिक सांसदमाथि विभेद भएको भन्दै संसदमा प्रश्न

काठमाडौं — नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदलाई विभेद गरेको भन्दै प्रतिनिधिसभामा प्रश्न उठाएकी छन्।

शून्य समयमा बोल्दै उनले प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र भेटको अवसर दिइएको भन्दै समानुपातिक सांसदलाई पनि समान व्यवहार गर्न माग गरिन्।

उनले साथै केपी शर्मा ओली र रमेश लेखकको रिहाइको माग पनि राखिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *