Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभाका चार समितिका सभापतिले लिए शपथ

राष्ट्रियसभाका चार समितिका सभापतिले लिए शपथ

काठमाडौं — राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।

संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष नारायणप्रसाद दाहालले पूजा चौधरी, जयन्तीदेवी राई, कृष्णप्रसाद पौडेल र कृष्णबहादुर रोकायालाई शपथ गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *