Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सर्‍यो

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सर्‍यो

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ। विशेष अदालतमा ‘हेर्न नमिल्ने’ अवस्था बनेपछि मुद्दा अर्को दिनका लागि सारिएको हो।

अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गर्दै १८ करोडभन्दा बढी बिगो मागदाबी गरेको छ। मुद्दामा बहस नोट भने दुवै पक्षबाट पेस भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *