Friday, June 05, 2026
Home > मुख्य समाचार > संघीय संसद्‌को अधिवेशन शुक्रबार अन्त्य

संघीय संसद्‌को अधिवेशन शुक्रबार अन्त्य

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते राति १२ बजेदेखि संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने घोषणा गरेका छन्।

संसद् अधिवेशन यही चैत १९ गतेबाट सुरु भएको थियो, र अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *