Friday, June 05, 2026
Home > मुख्य समाचार > राष्ट्रपतिद्वारा आज संसद्को संयुक्त बैठकलाई सम्बोधन

राष्ट्रपतिद्वारा आज संसद्को संयुक्त बैठकलाई सम्बोधन

काठमाडौं — रामचन्द्र पौडेल ले आज (शुक्रबार) दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिलाई संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

यसैबीच, मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ बजेदेखि चालु हिउँदे अधिवेशन अन्त्य गरिनेछ। सरकारले आगामी बजेट अधिवेशनको तयारीका लागि अधिवेशन अन्त्य गर्न लागेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *