Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा आज सुनुवाइ

दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा आज सुनुवाइ

पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा आज सुनुवाइ हुने भएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका खड्काको पक्षमा दायर रिटमाथि आवश्यक कागजात प्राप्त भएपछि सुनुवाइ प्रक्रिया अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *