गायिका आशा भोसलेको निधन April 12, 2026April 12, 2026 अन्तराष्ट्रिय समाचार 0 एजेन्सी — भारतीय प्रख्यात गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत भोसलेको हृदयाघातपछि आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।