Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > गायिका आशा भोसलेको निधन

गायिका आशा भोसलेको निधन

एजेन्सी — भारतीय प्रख्यात गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ।

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत भोसलेको हृदयाघातपछि आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *