Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ मा निर्वाचनमार्फत हुने

कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ मा निर्वाचनमार्फत हुने

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया वैशाख २ गते सुरु गर्ने भएको छ। वैशाख ३ गते सहमतिको प्रयास गरिने र सहमति नभए वैशाख ४ गते निर्वाचनमार्फत नेता चयन गरिने निर्वाचन समिति संयोजक प्रकाश स्नेही रसाइलीले जानकारी दिएका छन्। दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *