Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > दक्षिण कोरियामा चिडियाखानाबाट ब्वाँसो भागेपछि विद्यालय बन्द

दक्षिण कोरियामा चिडियाखानाबाट ब्वाँसो भागेपछि विद्यालय बन्द

दक्षिण कोरियाको डेजिओनमा चिडियाखानाबाट भागेको करिब ३० किलोग्राम तौलको ब्वाँसो अझै फेला नपरेपछि स्थानीय विद्यालय बन्द गरिएको छ। सुरक्षाका लागि नजिकैको प्राथमिक विद्यालय बन्द गरिएको डेजिओन महानगर शिक्षा कार्यालयले जनाएको छ। ब्वाँसोको खोजीका लागि प्रहरी, अग्निनियन्त्रक र सेना सहित ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। अधिकारीहरूले जनसुरक्षालाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *