Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गोरखादेखि जितगढीसम्म नेपाली सेनाको ऐतिहासिक पदयात्रा जारी

गोरखादेखि जितगढीसम्म नेपाली सेनाको ऐतिहासिक पदयात्रा जारी

नेपाली सेनाले गोरखा–जितगढी पदयात्रा सञ्चालन गरिरहेको छ, जुन आइतबार तनहुँको व्यास नगरपालिका–११ बेल्टारी आइपुगेको छ। चैत २७ गते गोरखा दरबारबाट सुरु भएको यो पदयात्रा नेपाल एकीकरण मार्ग र ऐतिहासिक गढीहरूको संरक्षण उद्देश्यले गरिएको हो। नेपाल–अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढीमा प्राप्त विजयको स्मरणमा सुरु गरिएको यो यात्रा वैशाख ७ गते बुटवलको जितगढीमा पुगेर समापन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *