Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

नवलपुरका स्थानीयवासीले दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन्। सांसद राजन गौतमसहितको टोलीले उद्योगबाट निस्कने फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तु प्रभावित भएको भन्दै ज्ञापनपत्र बुझाएको हो। स्थानीयले प्रदूषित पानीकै कारण वन्यजन्तु मर्ने घटना बढेको गुनासो गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *